धात्रीविद्या

ना.

  1. गर्भिणी आइमाईलाई सुत्केरी गराउन सहयोग गर्ने र बालकको पालनपोषण गर्न सिकाउने विद्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)