धात्वर्थ

ना. [सं.]

  1. कुनै शब्दको धातुबाट निस्कने अर्थ; शब्दको मूल अर्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)