धात्विक मूल्य
ना.
- मोहर आदिमा अङ्कित गरिएअनुसारको मूल्य नभएर तिनीहरूमा मिसाइएका धातुको बजारभाउअनुसारको मूल्य; मोहर आदिमा धातुको मूल्यका आधारमा निर्धारित गरिने मूल्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)