धात्विक

वि. [सं.]

  1. धातुको वा धातुबाट बनेको; धातुसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)