धानकुटी

ना.

  1. माकुराका जस्ता धेरै खुट्टा र सानो, डल्लो जिउ हुने प्रायः घाँसपातमा उम्रने एक जातको किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)