धानुक

ना. [सं. धानुष्क]

  1. धनु चलाउने व्यक्ति; धनुर्धारी।
  2. रुवा फड्कने व्यक्ति; धुनियाँ।
  3. नेपालका तराईभेकतिर बसोवास गर्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)