धानुष्क

ना. [सं.]

  1. धनुकाँड बोक्ने, लिने तथा चलाउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)