धान्नु
स.क्रि. [सं. धारण]
- कुनै कामका निम्ति निर्धारित खर्चले सुरुबुरु पुग्नु; थेग्नु।
- एक वस्तुले अर्को वस्तुलाई थाम्नु; अड्याउनु।
- कुनै वस्तु निश्चित समयसम्म टिक्नु; खप्नु।
- र्धारित साधनले निर्वाह गर्नु; काम चल्ने किसिमले पुर्याउनु; टार्नु।
- कुनै काम निर्धारित समयमा समाप्त गर्नु; भ्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)