धापिनु
अ.क्रि. [धाप+इ+नु]
- ज्यादा हिँडाइ वा धावासँग गरिएका कामले थकित हुनु; धपेडिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [धाप+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)