धाम
ना. [सं.]
- बस्ने, ओतिने र अडिने ठाउँ; गृह; घर।
- बसोबासका निम्ति सुरक्षित स्थान; वासस्थान।
- शरीर; देह; जिउ।
- शोभा; सुषमा; श्री।
- तेज; किरण; प्रभाव।
- देउदेउताहरू रहेको प्रसिद्ध ठाउँ; स्वर्ग; पुण्यस्थान; तीर्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)