धाप्नु
स.क्रि. [धाप+नु]
- खोपी, डन्डीबियो आदिका खेलमा सो खेल हान्नका निम्ति फड्कनु।
- कसैलाई स्याबासी वा धन्यवाद दिँदा हत्केलाले हल्का धाप दिनु।
- पशुहरूलाई शान्त पार्नाका निम्ति पिठिउँमा लबटाले हलुको गरी हान्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)