धाप

ना. [सं. धावन]

  1. खोपी आदि खेलमा नियमित रूपले हालिने फड्को।
  2. कसैलाई स्याबासी, धन्यवाद आदि दिँदा पिठ्यूँमा हानिने स्नेहपूर्ण हल्का लबटो।
  3. पशुहरूलाई शान्त गर्नका निम्ति पिठिउँमा दिइने चपेटाको हल्का प्रहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)