धाप

ना. [सं. धाप]

  1. पानी जमेर वा धेरै हिलो भएर गाडिने र भासिने ठाउँ; दलदल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)