धामा

ना. [सं. धावन]

  1. कुनै उपलब्धि हासिल गर्नका निम्ति गरिने कडा परिश्रम, मिहिनेत।
  2. कठिनाइ; कठोरता; मुस्किल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)