धारणीय

वि. [सं.]

  1. धारण गर्न उचित; मनमा दृढ रूपले ग्रहण गर्न योग्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)