धारधुर

ना. [अ.मू. धुर्+अ (द्वि.)]

  1. बेसरी तातेको तरल पदार्थ सेलाउनका निम्ति एक भाँडाबाट अर्का भाँडामा खन्याइरहने चाल।
  2. दुहुँदै गरेका दुधका सिर्का ढुङ्ग्रामा पर्दा उत्पन्न हुने ध्वनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)