धारावाहिक/वाही

वि.

  1. अविरल गतिको; निरन्तर रूपमा चलिरहने।
  2. एकपछि अर्को गर्दै क्रमिक रूपमा चलेको (लेख आदिको प्रकाशन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)