धारासम्पात/सार

ना.

  1. अखण्ड रूपमा भएको वर्षा; अतिवृष्टि; मुसलधारे पानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)