धारित
वि. [सं.]
- धारण गरिएको।
- सम्झिएको; स्मरण गरिएको।
- लगाइएको; पहिरिएको (लुगा, गहना आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)