धारिलो
वि. [धार+इलो]
- तीक्ष्ण धार भएको; ज्यादै लाग्ने; खुब काट्ने (हतियार आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)