धार्मिक

वि. [सं.]

  1. धर्मसँग सम्बन्धित; धर्मविषयक।
  2. धर्म गर्ने; धर्मप्रति आस्था राख्ने; धर्मात्मा; धर्मशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)