धार्नी

ना. [सं. धारणी]

  1. बाह्र पाउको तौल।
  2. त्यति तौलको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)