धावा
ना. [सं. धावन]
- एकाएक झम्टने क्रिया; आक्रमण; चढाइ; हमला।
- कुनै काम सिद्ध गर्नका निम्ति गरिने दौडधुप।
- कठोर परिश्रम।
- धपेडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. धावन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)