धावितवि.सफा गरिएको; धोइएको; सुकिलो।दौडेको; भागेको।गएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)धावा धिक्