धिक्कार

वि.बो. [सं.]

  1. कसैले नराम्रो, मन नपर्दो काम गर्दा घृणा, निन्दा वा हेला व्यक्त गरेर भनिने शब्द; धिक्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)