धिक्कार्नु
स.क्रि. [सं. धिक्कार+नु]
- कुनै खराब काम गर्नेलाई तिरस्कार वा निन्दा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. धिक्कार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)