धिपधिपे

वि.

  1. धिपधिप गरेर बल्ने; मधुरो गरी बल्ने (बत्ती आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)