धिपिक्क
क्रि.वि. [अ.मू. धिपिक्+क]
- बत्ती, आगो आदि क्षीण रूपमा बल्ने र तुरुन्त निभ्ने गरी।
- शृङ्गार आदिले बत्ती बले जस्तै भएर; धपक्क।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. धिपिक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)