धिप्कनु

अ.क्रि. [अ.मू. धिप्+क+नु]

  1. बत्ती, आगो आदिको ज्वाला क्षीण रूपमा माथि उठ्नु वा बल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)