धिमाली

वि.

  1. धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको।
  2. धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)