धिमे
ना. [नेवा.]
- एकातिर गजाले र अर्कातिर हातले ठोकेर बजाइने दुईतिर छालाले मोहोरेको ढोलकजस्तो एक बाजा; धिमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)