धीरललित

वि.

  1. धीरता, वीरता तथा ललितपना भएको र निश्चिन्त, अतिभावुक एवं विलासी प्रवृत्ति भएको (काव्यको नायक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)