धीरा

वि. [सं.]

  1. आफ्ना नायकमा परस्त्रीसँग लसपस भएका चिह्नहरू देखेर व्यङ्ग्यात्मक रूपले रिस पोख्ने (नायिका)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)