धीराधीरा
वि.
- नायकका शरीरमा परस्त्री समागमका लक्षणहरू देखेर रिसले रुँदै उसको चित्तवृत्तिलाई विचलित तुल्याउने (नायिका)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)