धीरोद्धत

वि. [सं.]

  1. प्रचण्ड, चञ्चल, अहङ्कारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने (नायक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)