धीवर
ना. [सं.]
- घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा।
- पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)