धुनी

ना. [सं. धूमित]

  1. साधुसन्न्यासी वा तपस्वीहरूले ताप्नका लागि वा तपश्चर्याका निम्ति मुढा हालेर बाल्ने आगो।
  2. त्यस्ता कार्यका निम्ति सधैँ आगो बलिरहने अगेनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)