धुनीफानी

ना.

  1. घरेलु कामकाजमा हुने व्यस्तता; घरायसी काममा भइरहने बेफुर्सदी; सुसेधन्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)