धुपी

ना. [सं. धूप+ई]

  1. मसिना गुच्छादार पातको तल रातो खैरो कत्ला भएको पहेँलो फूल फुल्ने, हरिया र गोला फल फल्ने र पात वा काठको धुलो धूपको काममा आउने एकजातको बोट; चन्दन वा धूपका निम्ति उपयोगी त्यसैको काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)