धुन्धुकारी
ना. [सं.]
- पुराणमा प्रसिद्ध रहेका एक उद्दण्ड व्यक्ति।
- फट्याइँ गरिहिँड्ने व्यक्ति; उल्लु मानिस।
- खराब आचरण गर्ने छोरो; कपूत; कुपुत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)