धुपौरो

ना. [धूप+औरो]

  1. आगाका झरझराउँदा कोइला राखेर धूप हाल्ने भाँडो; कोइल्याँटो; धूपपात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)