धुम्म
क्रि.वि. [प्रा.]
- अँध्यारामा कसैसँग नबोली बस्ने गरी; धुमधुमती।
- आकाशका चारैतिर बादल ढाकिएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [प्रा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)