धुम्मिनु

अ.क्रि.

  1. रिसले वा पिरले धुमधुमतीसँग बस्नु; धुम्म पर्नु।
  2. आकाशलाई बादलले ढाक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)