धुम्साखान

ना. [सं. ध्वसन+खान]

  1. परस्परमा भएको चर्को झगडा; लडाइँ; घम्साखान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)