धुरन्धर

वि. [सं.]

  1. कुनै पनि विषयको गहन ज्ञान भएको; प्रकाण्ड विद्वान्; पारङ्गत; पोख्त।
  2. प्रधान; प्रमुख; मुख्य।
  3. जोत्न लायक; जुवामा नार्न सुहाउँदो (गोरु)।
  4. भार वहन गर्ने; भारी बोक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)