धुर पस्नु
टु.
- कुनै व्यक्तिमाथि खेदो गरेको बखत अरूले पनि उसैको जरो खन्नु; कुनै व्यक्तिमाथि जाइलाग्दा अरूअरू पनि उसैमाथि खनिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)