धुरी

ना. [सं. धुर]

  1. घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग।
  2. त्यस ठाउँमा हालिने टायल, टिन आदिको कोप्रो परेको साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)