धुरिनु

अ.क्रि. [धुइरि+नु]

  1. एउटाको विरोधमा धेरै जना खनिनु; धुइरो लाग्नु; धुइरिनु।
  2. धुरा उठ्नु; ओइरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)