धुरीण
वि. [सं.]
- सबैभन्दा माथिल्लो; श्रेष्ठ; उत्तम।
- कुनै विषयमा गहिरो ज्ञान भएको; धुरन्धर।
- जुवामा नार्न योग्य; जोत्न लायक (गोरु)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)