धुरी बलो

ना. [धुरी+बलो]

  1. धुरीका खाँबामाथि राखी धुरी अड्याउने बलो, धुरीको बलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)